Search
Tuesday 25 September 2018
  • :
  • :
Latest Update

गायक प्रदीप लामाले गाए दुनियाँ रुवाउने गीत (हेर्नुहोस् भिडियो)

गायक प्रदीप लामाले गाए दुनियाँ रुवाउने गीत (हेर्नुहोस् भिडियो)

काठमाडौं।नेपाली सांगीतिक बजारमा छुट्टै परिचय बनाउन सफल भएका गायक एवं संगीतकार प्रदीप लामाको अर्को मर्म स्पर्शी “चोट खाए”बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रदीप लामाको सुमधुर आवाजमा रहेको मार्मिक गीतमा केशव विश्वकर्माको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतलाई अहिलेका निकै व्यस्त गायक तथा संगीतकार एवम् एरेन्ज पुष्कर सुनुवारको संगीत र एरेन्ज मा रहेको छ ।गीतको स्टुडियो भिडियोलाई  छायांकन  गरेका छन् केशव विश्वकर्मा ले भने भिडियोलाई मोहन सुनुवार ले सम्पादन गरेका छन् ।हेर्नुहोस् मार्मिक गीतको म्युजिक भिडियो:;


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *