Search
Tuesday 25 September 2018
  • :
  • :

बुगी वुगी “की कबिता र पलको अभिनय रहेको गीत”यहि होला माया”सार्वजनिक

बुगी वुगी “की कबिता र पलको अभिनय रहेको गीत”यहि होला माया”सार्वजनिक

काठमाडौँ /बुगी बुगीबाट चर्चामा आएकी कबिता नेपालीको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यहि होला माया’बोलको म्युजिक भिडियो युटूब मार्फत सार्वजनिक भएको छ ।

टेकेन्द्र शाह निर्देशित तथा सम्पादन रहेको गीतमा राज खुम्बुको स्वर, एक नारायण भण्डारीको शब्द , आशिस अभिरलको संगीत ,प्रदिप श्रेष्ठको संगीत संयोजन , प्रशान्त तामाङको कोरियोग्राफी तथा कुमार केसीको छायांकन रहेको छ । भने सार्वजनिक म्युजिक भिडियोमा कबिता नेपाली र पल शाहको फिचरिंग रहेको छ ।हेर्नुहोस् भिडियो:


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *