Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

गायिका प्रिती आले मगरको गीतमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स[भिडियो सहित ]

गायिका प्रिती आले मगरको गीतमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स[भिडियो सहित ]

काठमाडौँ /दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियोमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको छ ।

गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स रहेको छ ।हेर्नुहोस भिडियो:


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *