Search
Tuesday 25 September 2018
  • :
  • :

कञ्चनपुरमा फेरि एक महिला मृत अवस्थामा फेला,को हुन् तिनी ?

कञ्चनपुरमा फेरि एक महिला मृत अवस्थामा फेला,को हुन् तिनी ?

धनगढी- कञ्चनपुरमा तरकारी व्यापार गर्दै आएकी करिब ६० वर्षीया आइती सार्कीको शव फेला परेको छ।शनिबार बिहान भीमदत नगरपालिकास्थित नहरमा उनको शव भेटिएको हो।

स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
दैलेख घर भएकी उनी तरकारी व्यापार गर्दै आएकी थिइन्। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।कुम्बा खबर बाट साभार गरिएको हो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *