Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बेलायती गायिका रीटा ओरा टपलेस, तस्वीर भाइरल

बेलायती गायिका रीटा ओरा टपलेस, तस्वीर भाइरल

एजेन्सी। रीटा ओरा बेलायती गायिका हुन्। उनी यतिबेला टपलेस फोटोका कारण चर्चामा छिन्। उनले केही दिन अगाडि आफ्नो टपलेस फोटो खिचाएकी थिइन्।

 

 

उनले उक्त फोटो इन्स्टाग्राममा शेयर गरेकी छन्। उनले फोटोमा आफ्नो ब्रेस्टलाई डेजीको फूलले ढाकेकी छन्। अर्कोतर्फ उनकी साथीले उनको ब्रेस्टलाई हातले ढाकेकी छन्। यी फोटोमा उनी निकै मस्ती गर्दै गरेको देखिएको छ। उनीसँग उनकी एकजना साथी पनि देखिएकी छन्।

 

 

फोटोमा उनले लेखेकी छन्, ‘शायद यो फोटो कसैले हेर्न लायकको छ। मेरी नजिककी साथीको जन्म दिन मनाइ रहेकी छु। हामी सानैदेखि एकअर्काप्रति नजिक थियौं।’


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *