Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

गितकार नारायण भारतीको शब्द अनि नरेश गौतमको स्वरमा दिलीप र केकीको यस्तो रोमान्स(भिडीयो सहित)

गितकार नारायण भारतीको शब्द अनि नरेश गौतमको स्वरमा दिलीप र केकीको यस्तो रोमान्स(भिडीयो सहित)

गायक नरेश गौतमले नेपाली गीत संगीत मा धेरै योगदान पुर्‍याएका छन । पछिल्लो पटक आफ्नै आवज मा रहेको चमेली बोलको गीत को बहुप्रतिक्षित म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको शब्द भने गीतकार नारायण भारतीरहेको छ । यस बहुप्रतिक्षित म्युजिक भिडियोमा उत्कृष्ट नायक दिलिप राय माझी र उत्कृष्ट नायिका केकी अधिकारीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा संगीत एन के ब्रदर्स को छ भने एरेन्ज उदय राज पौडेलको छ ।यस भिडीयोलाई अहिलेका चर्चित निर्देशक बिशाल भण्डारीले निर्देशन गरेका छन।नारायण भारती र ईशा भारतीले निर्माण गरेको यो भिडीयोलाई अर्जुन तिवारीले खिचेका छन।पुरा भिडीयो:


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *