Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियोसहित)

सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं । पछिल्ला वर्षमा सामाजिक सञ्जाल प्रयोगले व्यापकता पाएसँगै अपत्यारिला घटनाहरु बाहिर आउन थालेका छन् । समाजमा लुकेका र विश्वास गर्न कठिन हुने घटना बाहिर आउने गरेका छन् । यस्तै अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ ।

जुन भिडियोमा सर्पले मानिसलाई निलेको छ । मानिस सर्पको पेटभित्र पुगेको देखिन्छ । सम्भवतः मानिस यो अवस्थामा जिउँदो रहने सम्भवना क्षिण हुन्छ । तर, सो भिडियो फरक देखिएको छ ।

सर्पले निलेको मानिस सर्पकै पेटभित्र उभिन खोजेको देखिन्छ । सर्प लामो तर, मोटाइ निकै कम हुन्छ, जहाँ मानिस उभिन र बस्न कठिन हुन्छ । यसरी निलिएका बस्तुहरु सर्पकै आकारमा सुतेको अवस्थामा देखिन्छन् । तर, सो भिडियोमा भने सर्पले निलेको मानिस बसेको देखिन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *