Search
Tuesday 18 December 2018
  • :
  • :

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरकाे परकम्प

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरकाे परकम्प

काठमाडौं – धादिङको गजुरी केन्द्र भएर परकम्प गएको छ । बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।from ujyaaloonline.com


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *