Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

टिपर आतंकः फेरि ज्यान लियो घाईतेमाथि ब्याक गरिगरि

टिपर आतंकः फेरि ज्यान लियो घाईतेमाथि ब्याक गरिगरि

टिपरको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ ।बनेपा, चारदोवाटोमा बा २ ख ३९३४ नम्बरको टिपरले बा ८ ३ प् ५०७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा खनालथोक ७ का ५७ बर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।

सांगाबाटा धुलिखेलतर्फ आउँदै गरेका तामाङ सवार मोटरसाईकलललाई पछाडीबाट आएको टिपरले ठक्कर दिएको थियो । घाईते तामाङलाई टिपरले ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए ।भकुन्डेवासीमा पनि स्थानीयले टायर बालेर केहीबेर वीपी राजमार्ग अवरुद्ध पारेका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *