Search
Sunday 21 October 2018
  • :
  • :
Latest Update

असारे विकासमा रोक लगाउँदै सरकार

असारे विकासमा रोक लगाउँदै सरकार

काठमाडौं – सरकारले आर्थिक बर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवित्ति रोक्न जेठ मसान्तपछि विकास निर्मणका कुनै पनि काम गर्न नपउने निर्णय गरेको छ ।कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणक काम गर्न नपाइने निर्णय गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

कारोबारको पहिलो पृष्ठमा छापिएको समचार अनुसार, सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवित्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *