Search
Sunday 21 October 2018
  • :
  • :
Latest Update

बनेपा धुलिखेल सडकखण्ड अवरुद्ध, आक्रोशित स्थानीयले लगाए ट्रिपरमा आगो

बनेपा धुलिखेल सडकखण्ड अवरुद्ध, आक्रोशित स्थानीयले लगाए ट्रिपरमा आगो

काठमाडौं । अरनिको राजमार्गस्थित काभ्रेको बनेपा–धुलिखेल सडकखण्ड अवरुद्ध भएको छ । ट्रिपरले एकजना व्यक्तिलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि आक्रोशित स्थानीयले उक्त सडकखण्ड अवरुद्ध पारेका हुन् ।

स्थानीयले ट्रकमा आगजनी समेत गरेका छन् । बा२ख ३९३४ नम्बरको ट्रकले व्यक्तिलाई ठक्कर दिएर घाइते बनाएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।ओ. एस नेपाल बाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *