Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

भारतमा नेपाली गाडीलाई सहज प्रवेश

भारतमा नेपाली गाडीलाई सहज प्रवेश

भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् ।नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको हो ।

सन् २०१४ मा भएको नेपाल — भारत मोटर भेहिकल सम्झौताअन्र्तगत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो ।, आजको कान्तिपुुर दैनिकमा यो खबर छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *