Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

स्मार्ट लाइसेन्स नै नक्कली

स्मार्ट लाइसेन्स नै नक्कली

ललितपुर – ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ |

ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।
दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजको कान्तिपुरमा समाचार छापिएको छ ।
ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *