Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

सुनसरीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

सुनसरीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

सुनसरी । सुनसरीमा बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ।बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका १४ स्थित छोरीको घरमा बस्दै आएका दुहवी नगरपालिका १ घर भएका ६५ वर्षीय मो.सहिद मियालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

मियाले सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको अभिभावकले खबर गरेपछि ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *