Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

श्रीमान अफिस गएपछि धन्दामा निस्किन्थिन्, यसरी रंगेहात पक्राउ परिन् (भिडियोसहित)

श्रीमान अफिस गएपछि धन्दामा निस्किन्थिन्, यसरी रंगेहात पक्राउ परिन् (भिडियोसहित)

एजेन्सी। श्रीमान कामका लागि अफिस गएपछि आफ्नो धन्दामा निस्कने एक श्रीमती पक्राउ गरेकी छिन् । ती श्रीमतीले दिनभर बाहिर चोरीको धन्दा चलाइरहेको पाइएको छ । भारतको हैदराबादमा चारमिनार प्रहरीले ती महिलालाई चोरीको आरोपमा पक्राउ गरेको हो ।

ती महिला बुर्का लगाएर चारमिनारको उक गहना पसलमा ग्राहक बनेर पुगेकी थिइन् । उनले पसलेलाई सुनका गहना देखाउन भनिन् । गहना देखाउँदै गर्दा उनले ४० ग्रामको गहना चोरी गरिन् । घटना सबै सिसिटिभी फुटेजमा कैद भएको छ । महिला केही नलिइ जान लागेपछि पसलेलाई शंका लाग्यो । उनलाई देखाइएको गहना पनि कम थियो । पसलेले सिसिटिभी फुटेज हेरेपछि सबै कुरा खुल्यो । उनले तत्कालै प्रहरी बोलाएर प्रहरीको जिम्मा लगाएका छन् । महिलासँगबाट १ लाख भारु बराबरका गहना बरामद भएको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *