Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

चलचित्र ‘विन्दास लाईफ’को पोष्टर सार्वजनिक (भिडियो)

चलचित्र ‘विन्दास लाईफ’को पोष्टर सार्वजनिक (भिडियो)

काठमाडौं। राजु गिरी प्रोडक्सनबाट निर्माण गरिएको चलचित्र ‘बिन्दास लाइफ’ को पोष्टर सार्वजनिक भएको छ।‘बिन्दास लाइफ’ चलचित्रमा पहिलो पटक लोक गीतलाई रिमिक्स गरिएको उक्त गीतमा लक्ष्मण पौडेल र कल्पना देवकोटाले स्वर दिएका छन्।त्यस्तै रिमिक्स गीतमा लक्ष्मण पौडेलको संगीत रहेको छ।

उक्त ‘बिन्दास लाइफ’ चलचित्रमा नृत्य निर्देशक जीवन ज्ञवाली, सिर्जन बराल र अनिल राई रहेका छन्।फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन्। फिल्म शंकर गिरी र सपना लामिछानेको लगानीमा निर्माण भएको हो।फिल्ममा कलाकारहरु प्रथम खड्का, सपना लामिछाने, पल्पसा डंगोल, मदन सिटौलालगायत रहेका छन्।चलचित्र भाद्र २९ गते रिलिज हुने भएको छ।(भिडियो)


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *