Search
Tuesday 18 December 2018
  • :
  • :

शंकास्पद करदाता अनुसन्धानको दायरामा

शंकास्पद करदाता अनुसन्धानको दायरामा

काठमाडौं – सरकारले दुई थरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

समाचार अनुसार, केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको व्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *