Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

मासु र वियर अनि ‘मुकुन्दे”मुकुन्द घिमिरेको फाईभ स्टार अनुभव, बियर, मासु अनि राष्ट्रपती हुने दावीगर्ने भुँईमान्छेहरु

मासु र वियर अनि ‘मुकुन्दे”मुकुन्द घिमिरेको फाईभ स्टार अनुभव, बियर, मासु अनि राष्ट्रपती हुने दावीगर्ने भुँईमान्छेहरु

बुधबार फेसबुकमा दिल निशानी मगरले दुइ वटा तस्विर सार्वजानिक गरेपछि दुबैका आलोचक तथा समर्थकहरु आ-आफ्ना तर्कका कमेन्ट गर्नमा व्यस्त छन्। होटलमा मासु संग बियर तान्दै गरेको तस्बिर र लुगा पसलमा नयाँ लुगाको खोजि गर्दै गरेको तस्बिर सार्वजानिक भए पछि यतिबेला मगर र घिमिरेको फेसबुकको माहोल नै फरक बनेका छन्।

समसामयिक विषय वस्तुको बारेमा कडा प्रहार गर्न रुचाउने यी दुइ हस्ती पछिल्लो समय काँधमा काँध मिलाएर हिडेको देख्न सकिन्छ। कुनै बेला मुकुन्द घिमिरेले भनेका थिए ‘भोली यो देशमा मेरो बारे तर्क वितर्कका वादविवाद हुनेछन्।’ यतिबेला साँच्चै त्यस्तै हुन थालेको छ। मुकुन्द घिमिरेको बारेमा मात्र नभै दिल निशानी मगरको बारेमा समेत थुप्रै तर्क वितर्क चल्ने गर्छन् सामाजिक संजालाहरुमा।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *