Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

आमाको अन्त्यिष्टि हुँदै छ, उनका सानी छोरीलाई भनिदै छ ‘अहिले आउँछिन पख’,नानीलाई देखेर सबै रुदै थिए [भिडियो हेर्नुहोस ]

आमाको अन्त्यिष्टि हुँदै छ, उनका सानी छोरीलाई भनिदै छ ‘अहिले आउँछिन पख’,नानीलाई देखेर सबै रुदै थिए [भिडियो हेर्नुहोस ]

मानिसले कहिले काँही आवेशमा आएर गर्ने निर्णय र ब्यवहारले अरु धेरैको जिन्दगी र मानसपटलमा ठुलो असर गर्छ । वाग्लुङ्ग तमानखोला गाउँपालिका खुँखानी गाउँका भरतबहादुर बिकका एक छोरा दुई छोरी सहित सुखी दाम्पत्य जिवन थियो ।बैदेशिक रोजगारले गर्दा उनिहरुको आर्थिक सुधार पनि भई रहेको थियो । छोरा छोरीलाई पढाउन र श्रीमतिलाई पनि सुखी बनाउनका लागि उनले बुर्तिबाङ्ग बजारमा डेरा गरी राखेका थिए ।डेरामा राखे पनि पौरखी थिईन उनकी श्रीमति प्रेमकुमारी बिक ।

कुखरा पालन समेत गर्दै आई रहेकी थिईन । उनी संगै डेरा गरी बस्ने उनकी भाई बुहारी तारा रसाईली संग गरिएको कुराकानीमा आधारित रहेर लेखिँदै छ उनिहरु हाँस्दा हाँस्दै जिस्कीदा जिस्कीदैको हुन पुगेको यो वियोगान्त कथा ।अँस्ती सोमवार साँझ अवेर सम्म खानपिन र हाँसो ठट्टा मै रमाउँदै थिए भन्छिन तारा रसाईली । हिजो मंगलवार विहान भने कल्पना नै गर्न नसकिने दृश्य देखे तारा र उनका श्रीमान खबहादुर विकले । भिडियो हेर्नुहोस


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *