Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

यज्ञ सापकोटाको तीज गीत ‘रातो सारी’ सार्वजनिक (भिडियो)

यज्ञ सापकोटाको तीज गीत ‘रातो सारी’ सार्वजनिक (भिडियो)

काठमडौँ । फिल्म ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ ।फिल्मको टिजर सार्वजनिक गर्दा बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप लागेको फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर कमेडीले भरिएको छ । टे«लरमा अनुप विक्रम शाही फरक भूमिकामा देखिएका छन् । मिन बहादुर तामाङको निर्माण रहेको फिल्ममा कोपिला कुमारी दल्लाकोटी सह निर्माता हुन् ।फिल्ममा कथा कल्यान अधिकारीको रहेको छ भने संवाद राजेन भुजेलको रहेको छ । चलचित्रको सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् ।

भोमन कटुवालले निर्देशन गरेको फिल्म दियालो इन्टरटेन्टमेन्टको ब्यानरबाट निर्माण भएको हो । फिल्ममा अभिनेता अनुप विक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिन बहादुर तामाङ, नियोना गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *