Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

यज्ञ सापकोटाको तीज गीत ‘रातो सारी’ सार्वजनिक (भिडियो)

यज्ञ सापकोटाको तीज गीत ‘रातो सारी’ सार्वजनिक (भिडियो)

काठमाडौं । लोकदोहोरी गायक यज्ञ सापकोटा र गायिका पूजा गुरुङको स्वरमा ‘रातोे सारी’ बोलको तीज गीत सार्वजनिक भएको छ।

गीतमा गायक यज्ञकै लयरशब्द रहेको छ । मदन खडकाको निर्देशन रहेको भिडियोमा यादव देवकोटा ‘सरोपे’, मदन खडका, रिना थापा, रञ्जिता पाण्डे लगायतले अभिनय गरेका छन्। टंक केसीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *