Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

लागु औषधसहित बुटवलमा दुईजना पक्राउ

लागु औषधसहित बुटवलमा दुईजना पक्राउ

लागु औषधसहित बुटवलमा दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भारतको सुनौलीबाट अवैध लागु औषध ल्याउदै गरेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका १५ का १९ वर्षीय रोहित राना र तनहुँ व्यास नगरपालिका ७ का २१ वर्षीय राजन गुरुङ्ग बुटवलको मिलनचोकबाट पक्राउ परेका हुन् । उनीहरु चढेको ग २ प ४९३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा डाइजेपाम , फेनारगन ,नुफिनसहित अन्य लागुऔषधहरु बरामद भएको प्रहरीले बताएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *