Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

सिंहदरबार पश्चिम गेटअघि बिजुलीको खम्बामा आगलागी

सिंहदरबार पश्चिम गेटअघि बिजुलीको खम्बामा आगलागी

काठमाडौँ — सिंहदरबार पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा आगलागी भएको छ ।रामशाह पथअन्तर्गत बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे आगलागी भएको हो । आगो करिब १५ मिनेट लागेको थियो

आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *