Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

माया गरेको मान्छेले छोडेर गएपछि “पागल”

माया गरेको मान्छेले छोडेर गएपछि “पागल”

गायिका देवी धर्ति र गायक विजय कुमार गैरेको स्वरमा “पागल” सार्बजनिक भएको छ । गीतको अडियो तथा भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । आफुले माया गरेको मान्छेले छोडेर गए पछिको वियोगान्त प्रेम भावले सुसजित रुपमा यस गीतको समेटिएको छ ।

गीतमा विजय कुमार गैरेको शब्द र गायक तथा संगीतकार अमित बावु रोकायाको लय सिर्जना रहेको छ । भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन छुने अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा अर्जुन कुमारको छायाँकन, रविन विकको सम्पादन र अमित बराइलीको निर्देशन रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *