Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

यति लामो जिब्रो भएकी महिला जसले जिब्रोले कुहिनो चाट्न सक्छिन्

यति लामो जिब्रो भएकी महिला जसले जिब्रोले कुहिनो चाट्न सक्छिन्

अमेरिकाको क्यालिफोर्नियाका २४ वर्षीय निक स्टोइबर्लको जिब्रो भने १० दशमलव १ सेन्टिमिटर लामो भएको खुलासा भएको छ । लामो जिब्रो भएकै कारण उनी आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा राख्न समेत सफल भएकी छिन् ।

तपाईंको जिब्रो कति लामो छ आँफैले अनुभव गर्नुभएको छ । तपाईं आफ्नो जिब्रोले कुहिनो चाट्न सक्नुहुन्छ ? कुहिनो चाट्न नसकेपनि नाकको टुप्पो त धेरैले छुन सक्नेछन् । तर ती महिलाले भने आफ्नो जिब्रोले नाकको टुप्पो छुनमात्र होइन, कुहिनो नै चाट्न सक्छीन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *