Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

अमिताभ बच्चन र अभिषेक बच्चन ऐश्वर्यालाई छाडेर रूसमा फुटबलको मजा लिदैं

अमिताभ बच्चन र अभिषेक बच्चन ऐश्वर्यालाई छाडेर रूसमा फुटबलको मजा लिदैं

अमिताभ बच्चन र अभिषेक बच्चन वलिउडमा सबैभन्दा धेरै मायालु पिता–छोरा हुन् । उनीहरू सधैं भन्छन कि आफुहरु सधैं साथी पहिला र बाबुछोरा पछि हुन् । यसैले होला यी बच्चन बाबुछोरा अरुले भन्दा बढी एकअर्कासँग सयमय खर्च गरेको देख्न सकिन्छ ।केही कार्यक्रम होस वा एकसाथ खाना खानको रूपमा होस बाबुछोरा एसकाथ समय बिताउँछन् ।

यसैक्रममा यी पिता–छोरा अहिले रूसमा रमाइलो गर्दै गरेको भेटिएका छन् । जहाँ अमिताभकीे छोरी, श्वेता बच्चन र उनका छोराछोरी नव्या नन्दन र अग्स्त्या नन्दासँग रमाइरहेको फोटो अभिषेक बच्चन भर्खरै आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।

यी बच्चन परिवार अहिले सेन्टपिटर्सबर्गमा रहेको र उनीहरूले फ्रान्स र बेल्जियमबीचको फुटबल म्याच हेर्दै साँझको साँझको मजा लिएको अभिषेकले खुलासा गरेका छन् । तर, यो उनीहरुको जमघटमाभने अमिताभकी बुहारी अर्थात अभिषेक बच्चनकी पत्नी विश्वसुन्दरी ऐश्वर्या बच्चन भने कतै देखिएकी छैनन् ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । https://ramailonpl .com
ताजा खबर


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *