Search
Sunday 18 November 2018
  • :
  • :

जङ्गलमा शिक्षकको यौन क्रियाकलापको भिडियो खिचेर ‘ब्ल्याकमेलिङ’, हाम्रै नेपालमा घट्यो एस्टो घट्ना [भिडियो हेर्नुहोस ]

जङ्गलमा शिक्षकको यौन क्रियाकलापको भिडियो खिचेर ‘ब्ल्याकमेलिङ’, हाम्रै नेपालमा घट्यो एस्टो घट्ना [भिडियो हेर्नुहोस ]

ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, बस्ने करण मगरसहित ज्ञानबहादुर आले मगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका–८, का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका–५, का कृष्ण थापा छन् । प्रहरीले उनीहरु विरुद्ध म्याद थप गरी सार्वजानिक अपराध मुद्दा चलाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *