Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

सारा नेपाली नेपाली लाइ रुहाउने खबर यसरी बिच सडक मा मारीयो यी चेली लाइ

सारा नेपाली नेपाली लाइ रुहाउने खबर यसरी बिच सडक मा मारीयो यी चेली लाइ

सिराहाको पूर्व पश्चिम राजमार्ग मिर्चैया अन्तर्गत रहेको ठाउँमा अहिलेट्रक ले हानिर एक जना को घटना इस्तल मै मृतयु भएको छयो पोस्ट share गर्नुहोस् मृतकको आत्म मा ले शान्ति पाओस्

मर्न लागेका व्यक्तिले गरिदिए यस्तो काण्ड, आफू मरेर गए पूरै परिवार जेलमा

एजेन्सी। आफ्नो मृत्यु हुनुभन्दा अघि आफ्नो परिवारको सुरक्षित भविष्यका लागि केही गरेर मात्र मरौं भन्ने धेरैको चाहना हुन्छ । धेरैजसोले सकेसम्म परिवारको लागि राम्रो गर्छन् । केही गर्न नसकेमा त्यत्तिकै छोड्छन् तर आफू मरेपछि परिवारलाई समस्यामा पारेर भने कोही जान चाहँदैनन् । तर, एक व्यक्तिले भने आफू त मरेर गए पूरै परिवारलाई जेल जानुपर्ने अवस्था सृजना गरिदिएका छन् ।

यी व्यक्तिले आफू मरेर जाँदाजाँदा परिवारका लागि समस्याको यस्तो खाडल खनेर गए जसबाच बच्न असम्भवजस्तै देखिएको छ । यी मर्ने व्यक्ति एक बैंकका शाखा प्रबन्धक हुन् । ती बैंक प्रबन्धकले आफू केही दिन मात्र बाँच्ने भन्ने थाहा पाएपछि आफ्नो अन्तिम इच्छा पूरा गर्न खोज्दा यस्तो भएको हो । घटना भारतको उत्तर प्रदेशको गोण्डा जिल्लामा भएको भारतीय दैनिक अमर उजालाले लेखेको छ ।

समाचारमा जनाइएअनुसार सर्व युपी ग्रामीण बैंकको चंदवतपुर शाखामा प्रबन्धक रहेका रावेन्द्र प्रकाश श्रीवास्तवले आफू केही दिन मात्र बाँच्छु भन्ने थाहा पाएपछि बैंकको ९० लाख ४३ हजार रुपैयाँ घोटाला गरे । उनले यो रकम आफ्नी पत्नी, छोराछोरी र नातेदारको खातामा ट्रान्सफर गरिदिए ताकि आफ्नो मृत्युपछि कुनै किसिमको समस्या नपरोस् । तर, रावेन्द्रको मृत्युपछि यो पैसाले उनकी श्रीमती तथा छोराछोरीलाई यो घोटालाले निकै ठूलो समस्या पारेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *