Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

हार्दिक श्रद्धाञ्जली ! साउदी बाट आयो रुहाउने खबर …

हार्दिक श्रद्धाञ्जली ! साउदी बाट आयो रुहाउने खबर …

😢हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली।। 😢 ————————————–—––- रोजगारीको शिलशिलामा खाडी मुलुक साउदी अरब छिरेका पाल्पा घर भएका भुवन थापा मगर भनेर चिनिने उमेर अन्दाजी ३५/३६ बर्ष जस्तो देखिने र कम्पनी मै कार्यरत (भुवन थापा मगर)

Company::: Farm supermarket Al khobar Farm_08 नम्बर मा कार्यरत राती को दिउती सकेर रूम आएर खाना बनाएर खाएर कुर्सीमा बसेर फोन गर्दै गर्दा अचानक हर्तअत्याक भएर असामहिक निधन भएको खबर थाहा भएको छ र उहाँको आत्मा शान्तिको को लागि भावपुर्ण श्रद्धाञ्जली का साथ like र share गर्दै जानू होला।।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *