Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना, २६ जना घाइते

पाल्पाको भालेबासमा बस  एक अापसमा ठाेक्किए दुर्घटना, २६ जना घाइते

पाल्पाको भालेबासमा बस एक अापसमा ठाेक्किए दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। बुटवलबाट पोखरा गइरहेको लु १ ख ७२७२ नम्बरको बस र पाल्पाबाट बुटवल गइरहेको लु १ ख ८१२७ नम्बरको बस पाल्पाको भालेबासमा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएको २६ जनाको उद्दार गरिएको र अन्यको उद्दार भइरहेको जनाएको छ। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडीकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइते मध्ये दुइकाे अवस्था गम्भिर रहेकाे जनाइएकाे छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *