Search
Sunday 18 November 2018
  • :
  • :

झापा बाहदसी गाउँपालिकामा गोमन सर्पको टोकाइबाट एक महिलाको मृत्यु

झापा बाहदसी गाउँपालिकामा  गोमन सर्पको टोकाइबाट  एक महिलाको मृत्यु

झापा बाहदसी गाउँपालिका सिमलचौक केक्राबारीकी चन्द्राबती राजबंशीको गएराती गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ । तराईमा गर्मी मौसममा बिषालुसर्पको विगविग हुने भएकोले हरेक बर्ष धेरैले अकालमा सर्पदंशबाट ज्यान गुमाउँदै आएका छन् । खेतवारी,जंगल,बाटो देखि लिएर घरभित्र सम्म आउने भएकोले तराईमा सर्पबाट कदम कदमा सावधानी अपनाउन सकेन भने र समयमा सर्पको टोकाइबाट उपचार गर्न सकेन भने मृत्युको मुखमा पुग्न केही बेर लाग्दैन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *