Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

यति हट छिन् संजय दत्तकी छोरी त्रिशाला तर संजयले फिल्म खेल्न दिँदैनन्, हेर्नुहोस् ८ फोटो

यति हट छिन् संजय दत्तकी छोरी त्रिशाला तर संजयले फिल्म खेल्न दिँदैनन्, हेर्नुहोस् ८ फोटो

मुम्बइ। संजय दत्तकी छोरी त्रिशाला आफ्ना बोल्ड फोटोका कारण चर्चामा आइरहन्छिन् । उनले आफ्ना फोटोहरु इन्स्टाग्राममा शेयर गरिरहन्छिन् । हालै त्रिशालाले आफ्ना केही फोटो शेयर गरिन् । यी फोटोहरु पछिल्लो समय निकै चर्चामा छन् । उनको फोटोमा उनकी सौतेनी आमा मान्यता दत्तले पनि कमेन्ट गर्दै गर्मी पर्खन नसक्ने प्रतिक्रिया दिएकी छिन् ।

यद्यपि त्रिशाला फिल्ममा आउन् भन्ने संजय चाहँदैनन् । संजयले छोरीले राम्रो स्कुल र कलेजमा पढेर आफ्नो करिअर अन्य क्षेत्रमा बनाउन् भन्ने चाहन्थे । त्रिशाला अहिले न्यूयोर्कमा छिन् । उनी संजय र उनकी सुरुकी पत्नी ऋचा शर्माकी छोरी हुन् । त्रिशालाको जन्म १९८८ मा भएको हो । ऋचालाई ब्रेन ट्युमर थियो जसका कारण उनको १९९६ मा मृत्यु भयो । त्रिशाला अहिले ऋचाकी बहिनीसँग न्यूयोर्कमा बस्छिन् । त्रिशाला कानुनकी विद्यार्थी हुन् । उनले क्रिमिनल ल मा ग्रयाजुएसन गरिसकेकी छिन् ।

dc nepal


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *