Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

मोडल पदम लामाको निर्देशन र अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

मोडल पदम लामाको निर्देशन र अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

अभिनयमा राम्रो सम्भावना बोकेका मोडल पदम लामा आफ्नै निर्देशनमा ओ माई लभ गीतको म्युजिक भिडियो लिएर आएकाछन्।सन्तोस राईको शब्द संगीत गायक राजु लिम्बुको आवाजमा रहेको रोमान्टिक गीत ओ माई लभ को म्युजिक भिडियोलाई मलेसीयाको सुन्दर ठाउँहरुमा छायाङ्कन गरीएकोछ।निकै उत्कृष्ट छायाँङ्कन तथा सम्पादन रहेको यस म्युजिक भिडियोमा निर्देशक संयम पदम लामा र कमला साथमा बिकाशको अभिनय रहेकोछ ।म्युजिक भिडियोलाई सुन्दर लावतीले छायाँङ्कन तथा तिलक रिजालले उत्कृष्ट सम्पादन गरेकाछन्।हेर्नुस् भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *