Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

प्रतिकूल मौसमका कारण रोकिए सगरमाथा हिँडेका सय आरोही

प्रतिकूल मौसमका कारण रोकिए सगरमाथा हिँडेका सय आरोही

सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् ।

सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । नागरिकबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *