Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौं । भोलि (आइतबार) रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।गृह मन्त्रालयले सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *