Search
Sunday 18 November 2018
  • :
  • :

राती सुत्नुअघि गर्नुहोस् यस्ता काम, गरीबी हटेर जान्छ(भिडियो सहित)

राती सुत्नुअघि गर्नुहोस् यस्ता काम, गरीबी हटेर जान्छ(भिडियो सहित)

जोतिषशास्त्रमा हरेक कामको लागि छुट्टै समय निर्धारण गरिएको हुन्छ । शास्त्र अनुसार, रातको लागि केहि यस्तो काम बताइएको छ जसलाई सबैले पालना गर्नुपर्ने हुन्छ ।मान्यता रहेको छ कि यी काम र नियमलाई अपनाउनाले घरमा सदैव लक्ष्मीको कृपा बनिरहन्छ ।

हेर्नुहोस् भिडियो :

सुत्नुभन्दा पहिला यस्ता काम गर्नुहोस्ः

राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।

पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।

सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ ।

सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् । यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *