Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

घरमै यसरी बनाउनुस् मिठो मसरुम(च्याउ) चिल्ली

घरमै यसरी बनाउनुस् मिठो मसरुम(च्याउ) चिल्ली

अाजकल व्यस्त जीवनले गर्दा सबै जान बाहिरी खाने कुराहरूकाे सेवन बढि गरिरहेका हुन्छन् । तर यदि स्वास्थ्य रहनका लागि भने घरैमा बानाएका खानेकुरा खानु उत्तम हुन्छ ।घरमा च्याउकाे परिकार यसरि बनाउन सकिन्छ । १ सय ५० ग्राम च्याउमाकाे लागि आफ्नो स्वाद अनुसार प्याज खुर्सानी गोलभेंडा, अदुवा र लसुन मसिनो गरी काटिएर हाल्ने ।

आरारोट ५ ग्राम, मैदा थोरै, नुन स्वादअनुसार, काश्मिरी पाउडर ५ ग्राम, टोम्याटो केचप ५ मिलिलिटर, सोया सस २ मिलिलिटर, भेनिगर २ मिलिलिटर तथा धनियाँको पात अलिकति राख्ने ।

आरारोट तथा मैदामा च्याउलाई मोल्ने र तेलमा तार्ने । भेजिटेबलहरूलाई डाइस आकारमा काटेर हाफ ब्राउन हुने गरी फ्राइ गर्ने । थोरै पानी राखेर सबै मरमसलाका साथमा च्याउ हालेर एकछिन पकाएपछि च्याउ चिल्लि तयार हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *