Search
Monday 20 August 2018
  • :
  • :
Latest Update

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सफल : सरकार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सफल  : सरकार

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सफल भएको भन्दै यसले दुई देश बिचको सम्बन्ध थप सुदृढ भएको जनाएको छ । भारतका प्रधानमन्त्री मोदीलाई बिदाई गरेपछि शनिबार त्रिभुवन बिमानस्थलको अति बिशिष्ट कक्षमा सञ्चारकर्मीसंग कुरागर्दे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबिचको सम्बन्धलाई थप उचाईमा पुराउन भ्रमणले थप मद्धत पुगेको बताउनुभएको हो ।

उहाले मादीको नेपाल भ्रमणले दुई मलुकबिचको असमझदारी पूर्ण रुपमा हटेको दाबी गर्नुभयो । उहाले भ्रमण सफल ऐतिहासिक र सम्झनलायक रहेको टिप्पणी गर्नुभयो । भ्रमणका बेला भएको सहयोग र बिगतमा भएका सहमतिलाई कार्यान्वयन गर्न दुबै पक्षबाट पहल भएको भन्दै उहाले सहमति कार्यान्वयनका समयसिमा समेत तोकिएको जानकारी दिनुभयो । त्यस्तै मन्त्री ज्ञवालीले धार्मिक पर्यटन बनाउढै जनस्तरसंगको सम्बन्ध मजवुद बनाउन पनि भ्रमणले सहयोग पुराउने बिश्वास व्यक्त गर्नुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *