Search
Sunday 18 November 2018
  • :
  • :

अमेरिकामा १२ वर्षीय नेपाली विधार्थीको चमत्कार

अमेरिकामा नेपाली १२ वर्षीय विधार्थीको चमत्कार, ३ सय विद्यार्थीबाट छानिएर अमेरिकामा पाए साढे ४ लाख डलरको छात्रवृत्तिअमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् ।

यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ ।यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उनका बुबा राजन कर्माचार्यले जानकारी दिए । न्युयोर्क सहरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुको नोमिनेशनका लागि यो फेलोसिप आह्वान गरिन्छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *