Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध

होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध

होशियार ! मलेसियामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा विशेष अनुरोध

क्वालालम्पुर। मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरू ,यहि आउदो 9 तारिक कृपया कोहि पनि बाहिर ननिस्कनु होला रूम मै बस्नु होला ।

तपाईंसँग पर्मिट (जलान कार्ड) छ भनेपनी बाहिर ननिस्कनु होला, किनभने जे पनि हुनसक्छ ।

कोहि पनि बाहिर निस्केको खन्ड पुलिसले भेटेमा या यहाँका स्थानीय गुन्डाले भेटे कडा भन्दा कडा सजाय दिइनेछ ! किन कि यहि मे 9 तारिक मलेसियामा चुनाव हुन गइरहेको छ, जस कारण मलेसिया सरकारले यो सुचना दिईएकोले सचेत रहन अनुरोध गर्दछौं।

जानकारीका लागि कृपया सेयर गर्नुहोला !

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *