Search
Monday 20 August 2018
  • :
  • :
Latest Update

महिला रेस्लरको खेलकै क्रममा ब्राको स्ट्रिप चुँडिएपछि (फोटोसहित)

महिला रेस्लरको खेलकै क्रममा ब्राको स्ट्रिप चुँडिएपछि (फोटोसहित)

महिला रेस्लरको खेलकै क्रममा ब्राको स्ट्रिप चुँडिएपछि (फोटोसहित)

एजेन्सी, रेस्लिङ आफैमा निकै रोचक खेल हो । अझ महिला रेस्लिङ झनै रोचक हुने गर्दछ  । तर कहिले काहिँ महिला रेस्लर मालफंक्शनको शिकार हुने गरेका छन्  ।

यस्तै एक घटनामा  डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रने क्रममा वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् ।

मारियाले लगाएको ब्राको तुना अचानक  छिने पछि रिंगमा रहेका रेफ्रीले टावल दिएका थिए । उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् ।

टेलिभिजनमा लाइभ चलिरहेको उक्त खेलमा मारियाको भिडन्त बेकी लिंचसँग थियो । तर अचानक  ब्राले धोका दिएपछि केहि समय खेल रोकिएको थियो । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *