Search
Sunday 18 November 2018
  • :
  • :

यो शहरमा बस्ने सबैलाई ४० लाख दीईन्छ कीन??

यो शहरमा बस्ने सबैलाई ४० लाख दीईन्छ कीन??

यो शहरमा बस्ने सबैलाई ४० लाख दीईन्छ कीन??

यदी तपाईले यस्तो ठाँउ खोजिरहनुभएको छ, जहाँ मस्तीका साथै राम्रो जागिर समेत होस् । त्यसो हो भने मेक्सिकोमा रहेको सिटी ६ महिना बस्नका लागि टुरिजम वेवसाइटले ६० हजार डलरको जागिर अफर गरेको छ ।

काम मात्रै त्यो शहरमा टुरिजम प्रमोट गर्ने हो । यसका सथै शहरका होटल, रेस्टुरेन्ट र अलग–अलग साइटका बारेमा अनुभव शेयर गर्नुपर्नेछ । तलबका साथै त्यो शहरमा बस्दाको सबै खर्च समेत त्यही वेवसाइटले तिर्नेछ ।

यो जबका लागि कुनै डिग्री वा क्वालिफिकेशनको जरुरत छैन । मार्च २०१८ मा सुरु हुने यो फुलटाइम जब अगस्ट २०१८ सम्म चल्नेछ । निवेदकले आफ्नो भिडियो उक्त साइटमा अपलोड गर्नुपर्नेछ । यसरी आएका निवेदनबाट ५ जनलाई काम दिइने बताइएको छ । एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *