Search
Sunday 18 November 2018
  • :
  • :

सेक्स टुरिजमले परिचित छ यो शहर, जहाँ तपाईको सारा इच्छा पुरा हुन्छ

सेक्स टुरिजमले परिचित छ यो शहर, जहाँ तपाईको सारा इच्छा पुरा हुन्छ

एजेन्सी । मानिसहरु विशेष गरी प्राकृतिक सौन्दर्य हेर्नको लागि तथा नयाँ ठाउँहरुको अनुभव लिनको लागि यात्रा गर्छन् । थाईल्याण्डमा एक यस्तो शहर छ जुन सेक्स टुरिज्मको नामले चिनिन्छ । किनकी यो शहर बेश्याबृत्तिको लागि निकै प्रख्यात छ ।

यस शहरको नाम हो, पाटाया । थाईल्याण्डमा २८ लाख भन्दा बढि यौनकर्मी रहेको अनुमान रहेको छ । जसमध्ये धेरै यौनकर्मी यसै शहरमा रहेको बताइन्छ । यहा हरेक वर्ष ५ बिलियन डलर अर्थात ५ अर्ब डलरको सेक्स इकोनोमी रहेको अनुमान गरिन्छ

पाटायामा २५ वर्षदेखि काम गर्दै आएका एक व्यक्तिका अनुसार यो शहर यौनकर्मीको लागि मात्रै नभई अपराधको लागि पनि अड्डा बनेको छ । संसारका नामुक अपराधिहरु यसै शहरमा लुकेर बसेका छन् । जसलाई प्रहरीले छुन पनि सक्दैनन् ।

यो शहरमा प्रहरीहरु कुनै पनि एक्सन लिनबाट टाढै बस्न चाहन्छन् । यहाँ बेश्याबृत्तिको नाममा अन्य थुप्रै अपराधहरु पनि हुने गर्छन् । पैसा कमाउनको लागि यहाँ मानिसहरु जुन कुनै हदसम्म जान तयार छन् ।

यहाँ संसारका सबै ठाउँबाट आउने पर्यटकका कुनै पनि चाहना पुरा गरिन्छ । यस्तो यहाँ साना उमेरकालाई पनि यो कार्य धकेल्ने गरिन्छ । तथ्यांकका अनुसार यहाँ ४० हजार भन्दा बढि बालबालिका यौन कार्यमा संलग्न गराईएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *