Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

मादीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं भन्दै विवकेशील साझाले उडायो चेतावनीयुक्त व्यानरहरु

मादीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं भन्दै विवकेशील साझाले उडायो चेतावनीयुक्त व्यानरहरु

भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्दै आएको विवेकशील साझा पार्टीले आज नाकाबन्दी लेखिएको व्यानर उडाएको छ ।

विवेकशील साझाले पार्टी कार्यलय पुलचोकबाट नाकाबन्दी लेखिएको कालो व्यानर बेलुनमा माध्यमबाट आकाशमा उडाएको हो । यसअघि हिजो केन्द्रीय कार्यलयमा नाकाबन्दीको विरोध जनाउन राखेको व्यानर प्रहरीले झिकेर लगेको थियो ।

मादीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं भन्दै विवकेशील साझाले नाकाबन्दी गरेकोमा माफी माग्न भन्दै चेतावनी युक्त व्यानरहरु प्रदर्शन गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *