Search
Sunday 18 November 2018
  • :
  • :

धेरै पछि बाहिरियो राजेश हमाल र करिश्मा मानन्धरको मन छुने गीत(भिडियो सहित)

धेरै पछि बाहिरियो राजेश हमाल र करिश्मा मानन्धरको मन छुने गीत(भिडियो सहित)

पहिले नेपालि चलचित्रमा खुबी रुचाएको जोडी हो राजेश र करिश्माको । पछि पछि यो जोडी संगै देखिन छोडे भन्ने आम दर्शकको गुनासो थियो । त्यसो त महानायक राजेश हमालले करिश्माकै कारण बिहे नगरी बसेको भन्ने हल्ला पनि चलेको थियो । तर अहिले महानायक हमालको पनि बिहे भई सकेको छ। अहिले धेरै समय पछी एउटा भिडियोमा राजेश र करिश्मा संगै देखिएका छन।

तिमि त मेरो प्राण हौ बोलको गीतमा माण्डवी त्रिपाठीको सोर रहेको छ । त्यस्तै शब्द उषा किरण श्रेष्ठको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ । गीतमा फेरी एकपटक राजेश हमाल र करिश्माको बेजोड अभिनय देख्न सकिन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *