Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

बा आमा घर नभएको मौका पारी अनलाइनमा भेटीएकी केटीसँग रात बिताउने प्रस्ताव राखे सबिरले, त्यसअघि मागेका थिए च्याटमा नै नग्न फो

बा आमा घर नभएको मौका पारी अनलाइनमा भेटीएकी केटीसँग रात बिताउने प्रस्ताव राखे सबिरले, त्यसअघि मागेका थिए च्याटमा नै नग्न फो

एजेन्सी । बा आमा घर नभएको मौका पारी अनलाइनमा भेटीएकी केटीसँग रात बिताउने प्रस्ताव राख्दा एक पुरुष अप्ठ्यारोमा परेका छन् । घटना हो इङ्ल्याण्डको ।इङ्ल्याण्डको सुन्दरल्याण्डका सबिरले जसलाई १४ वर्षकी किशोरी सम्झेर च्याट गरिरहेका थिए त्यो वास्तवमा एउटा ‘पीडोफिल हण्टर ग्रुप’ खोलेर धन्दा गर्दै आएको र एकदिन १४ वर्षकी किशोरीसँग उनका बाबु आमा नभएको मौका छोपी रात बिताउन प्रस्ताव गरे लगत्तै नी ठूलो अप्ठ्यारोमा परेका छन् । किशोरीका बा आमा घरमा नभएको पत्ता लगाएर उनी किशोरीलाई यौन सम्बनधको लागि फकाए र उनको घरमै गए ।

यसरी किशोरीकै घरमै गएर यौन सम्बनधको चाहना राख्ने ४५ वर्षका सबिर अलीलाई १५ महिनाको जेल सजाय भएको छ । सबिरले सोसल मिडिया एप स्काउटमा च्याट गरिरहेका थिए ।उनले आफूले च्याट गरिरहेकी किशोरी कम उमेरकी भएको थाहा पाएपछि उनलाई च्याटबाटै फसाउने प्रयास गरेको ति किशोरीले प्रहरीलाई बताएकी छिन् । सबिरले च्याटमा ती किशोरीको नग्न फोटो मागेकोदेखि अधिकांश अश्लिल कुराकानी समेत अदालतमा पेश गरेपछि इङ्ल्याण्डको न्यूक्यासल अदालतमा यो मुद्दाको सुनुवाइका क्रममा सबिरले च्याटमा कैयौं अश्लील म्यासेज पठाएको खुलेको हो ।पुर्बेली आवाज


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *