Search
Thursday 19 July 2018
  • :
  • :
Latest Update

गायिका सम्झना लामिछाने मगर भन्छिन “हेर्छौ भने हेर हेरेको पैसा पर्दैन”(भिडियो हेर्नुहोस )

गायिका सम्झना लामिछाने मगर भन्छिन “हेर्छौ भने हेर हेरेको पैसा पर्दैन”(भिडियो हेर्नुहोस )

बैशाख २९दर्पण नेपाल,भखरै मात्र बजारमा चर्चित लाेकदाेहाेरि गायिका सम्झना लामिछाने मगर र सुरेश राना मगरको सुमधुर स्वरमा फरक धारकाे गीत “हेरेको पैसा लाग्दैन” बजारमा अाएकाे छ।
सुरेश राना मगरको शब्द/संगीत रहेको गीतमा सम्झना लामिछाने, सुरेश राना मगर, चक्र बम, भिमा लामिछाने मगर, श्रृजना थापा मगर, डोल्मा र नमुना लामिछानेलाई हामीले अभिनयमा देख्न सकिन्छ ।
प्रकाश भट्टकाे निर्देशकमा तयार पारिएको म्युजिक भिडियो छांयाकन राजेश घिमिरेले गरेका छन् भने विष्णु शर्माले भिडियो सम्पादक गरेका उक्त गीत सम्झना डिजिटल प्रा. लि. मार्फत अडियो भिडियो बजारमा अाएकाे हो।

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *