Search
Sunday 18 November 2018
  • :
  • :

फिल्मकी नायिका भन्दा राम्री सुन्दरीसँग प्रेम विबाह गरे बल्छी धुर्बेले :विबाहपछि भने यो जोडीको तस्विर भाइरल

फिल्मकी नायिका भन्दा राम्री सुन्दरीसँग प्रेम विबाह गरे बल्छी  धुर्बेले :विबाहपछि भने यो जोडीको तस्विर भाइरल

काठमाडौँ । चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी ध्रुबे’ बैबाहिक बन्धनमा बाधिएका छन् । हाँस्यशृखला टेलिसिरियल मेरीबास्सैबाट ‘बल्छी ध्रुबे’को नामले एकाएक हिट भएका गोर्खाका मरिचमानले लमजुङकी करुणासँग लगनगाँठो कसेका हुन् ।उनले शुक्रबार आफ्नी प्रेमीकासंग आज काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेको स्रोतले जनाएको छ । करिब छ बर्ष लामो प्रेम सम्बन्धलाई उनले शुक्रबार बिबाहको रुश्रप दिएका हुन् ।

मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेका बेला भने आँफु पनि सुटुक्क विबाह गरे तर विबाहपछि भने यो जोडीको तस्विर भाइरल बनिरहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *