Search
Thursday 19 July 2018
  • :
  • :
Latest Update

मोदीजी जनकपुर अब फिर्ता माग्नुहोस् ’भन्दै भाजापा सांसदले गरे ट्वीट

मोदीजी जनकपुर अब फिर्ता माग्नुहोस् ’भन्दै भाजापा सांसदले गरे  ट्वीट

मिथिलाको भाग फिर्ता माग्न भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले आग्रह गरेका छन् । ट्वीट मार्फत आजादले शुक्रबार मिथिलाको राजधानी जनकपुुर आइपुगेका मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई सो माग गरेका हुन् । उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।

२ सयवर्ष अघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धीको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् ।पूर्व भारतीय क्रिकेटर समेत रहेका आजाद दरभंगाबाट लोकसभामा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *