Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

‘बल्छी ध्रुवे’ले गरे हिरोइन जस्ती राम्री बिहे

‘बल्छी ध्रुवे’ले गरे हिरोइन जस्ती राम्री बिहे

बल्छी ध्रुवे’को नामले चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ शुक्रबार विवाह वन्धनमा बाँधिएका छन् । गोर्खा घर भएका श्रेष्ठले लमजुङकी करुणा खड्कालाई दुलही बनाएका हुन् ।

पेशाले शिक्षिका करुणासित मरिचमानको केही समयदेखि प्रेम थियो । मरिचमान हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट चिनिएका हुन् । उनी स्टेज कार्यक्रमहरुमा पनि सक्रिय छन् ।

उनीहरुविच काठमाण्डौको एउटा मन्दिरमा बिहे भएको हो । काठमाण्डौमा बिहे गरेर गोरखा लगेर उनले दुलही भित्राएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *